Sunday, November 1, 2015

उपराष्ट्रपति पुनले सहिदको नाममा सपथ लिए

१५ कात्तिक, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ दिलाएका हुन् ।
दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका उनले सहिद, देश र जनताको नाममा सपथ लिएका छन् । सपथको भाषामा ईश्वर, देश र जनता लेखिएको भएपनि पुनले सहिदको नाममा सपथ लिए ।

No comments:

Post a Comment