Sunday, November 15, 2015

आज २७ वटा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन भित्रियो

कार्तिक २९, २०७२- जोगवनी नाका भएर विराटनगर भन्सार कार्यालयको परिसरमा आज बिहान १८ वटा डिजेल र पाँच वटा पेट्रोलको ट्यांकरका साथै चार वटा ग्यास बुलेट भित्रिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चार दिनयता भारतको जोगवनी नाका भएर १ सय २५ वटा इन्धनका गाडी भित्रिएका छन् ।

No comments:

Post a Comment