Thursday, May 14, 2015

भूकम्पमा ज्यान गुमाउने पुरुषभन्दा महिला बढी

१ जेठ, काठमाडौं । काभ्रे जिल्लाको सिमथली- ८ निवासी विष्णुमाया भण्डारी १०४ वर्ष पुगेकी थिइन् । शताब्दीसम्मको जीवन बिताएकी विष्णुमायाको इहलीला वैशाख १२ गतेको भूकम्पले समाप्त पारिदियो । त्यस्तै गोरखा मुच्चोक-२ निवासी हरिमाया देवकोटा पनि १०४ वर्ष पुगेकी थिइन् । भूइँचालोले उनलाई पनि यो भन्दा बढी बाँच्न दिएन । काभ्रेको चण्डेनी मण्डन गाविसका गुठी माझी १०२ वर्ष पुगेका थिए, उनको पनि बैशाख १२ गतेको भूकम्पमा परेर निधन भयो ।

No comments:

Post a Comment