७ जेठ, काठमाडौं । भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउन नेपाल र विश्व ११ बीच हुने खेलमा श्रीलंकाका जेलेन्ड सनथ जयसूर्याले खेल्ने भएका छन् ।
श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका जयसूर्याले विश्व ११ बाट खेल्ने मलेसिया क्रिकेट एशोसिएशनको प्रस्ताव स्वीकार गरेका छन् । जयसूर्याले ट्वीट गर्दै ब्याट फर नेपाल अभियान अन्तरगत हुने खेलमा आफूले विश्व ११ बाट खेल्ने पुष्टि गरेका हुन्
No comments:
Post a Comment