Monday, May 18, 2015

क्रमस कम हुदै गएको भूकम्प भोलि बाट पूर्ण तय रोकिने ,,,सबै नडरौन अमेरिकाको आग्रह

काठमाडौ, वैशाख १३ - आइतबार मध्यान्ह गएको भूइचालोको धक्कापछि विस्तारै धक्का कम हुँदै गएको छ । अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार नेपाली समय मध्यान्ह १२ बजेर ५६ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केलको भूइँचालो गएको भूइचालोको धक्काहरु विस्तारै कम हुँदै गएको छ । कोदारीलाई मुख्य केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको सो भूइचालोपछि नेपालका विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर ५ पटक धक्काहरु गएको थियो । तर ती सबै भूइचालोको धक्का भने कम हुँदै गएको युएसजिएसले उल्लेख गरेको छ । ६ दशमलव ७ रेक्टर स्केलको भूइचालो गएपछि कोदारीलाई नै केन्द्रविन्दु बनाएर क्रमश: ५ र ४ दशमलव ७ रेक्टर स्केलका दुईपटक भूइचालो गएको छ । त्यसपछि पनौती, नगरकोट र काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको मापन क्रमश ४ दशमलव ६ र ४ दशमलव ५ रेक्टर स्केलको गरिएको थियो । अब ठुलो भुकम्प नआउने सानोतिनो भूकम्प भोलि ३ बजे सम्म जाने त्यसले कुनै असर नगर्ने हुदा अमेरिकी भुगर्भविदले नआतिकन ढुक्क भएर बस्न आग्रह गरेका छन्

No comments:

Post a Comment