दिल्ली– आईतबार बिहानैबाट मङ्गोलियाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ अर्ब डलर रकम मङ्गोलियालाई सहुलियत ऋण सहयोग गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सहयोगको घोषणा गर्दै प्रधानमन्त्री मोदीले मङ्गोलियको आर्थिक क्षमता विस्तारमा सघाउन चाहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले आइतबार नै त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
No comments:
Post a Comment