Friday, May 22, 2015

पालमुनिबाट देश हाँक्दै

धानमन्त्री कार्यालय तथा सर्वोच्च अदालत कार्यालयलाई भूकम्पले नराम्रो क्षति पुगेको छ। सिंहदरबारभित्रका मन्त्रालयहरु समेत पालमुनिबाट चलिरहेका छन्। भूकम्पको धक्काले पालमुनि पुगेका यी शक्तिशाली निकायहरु कसरी चलिरहेका छन् ?

No comments:

Post a Comment