लामा गजेन्द्र नयाँ बाटो निर्माण समिति पोखराद्वारा चार वर्ष अगाडि पुल निर्माणको जिम्मा पाएको १४४ मेगावाट विद्युत उत्पादन क्षमता भएको कालीकण्डकी ए जनविद्युत आयोजनाको विद्युत उत्पादन कार्य बिहीबार पूर्ण रुपमा असफल भएपछि नदीको पानी सुरुङमार्गबाट पानी जान सकेको थिएन।
प्रति सेकेन्ड १६० क्विसिक पानी कालीगण्डकीको बाधबाट सुरूङ मार्ग हुदै विद्युत गृह बेलटारी जाने गर्दथ्यो। दिनभर विद्युत उत्पादन प्रणालीमा प्राविधिक समस्या उत्पादन भएपछि पानी सुरुङ मार्गमा पठाउन सकिएको र सिस्टम फेल भएकाले पानी सिधै नदीमा गएको कालीगण्डकी जलविद्युत आयोजनाका प्रमुख श्रीराम पाण्डेले जानकारी दिए।
यसले स्याङ्जाको चित्रे भन्ज्याङ, दिर्घा, श्रीकृष्ण गण्डकी, आलम देबी लगायत पाल्पाको तानसेन र गुल्मीको रुरुका लाभान्वित भएका थिए । पुल बगाउदा चार करोड पचाँस लाख रुपैयाको क्षति भएको छ ।
Thursday, May 14, 2015
कालीगण्डकीले पुल बगायो
स्याङ्जा : स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी नदीमा निर्माणाधान मोटरेबल पुल कालीगण्डकी नदीले बगाएको छ । नेपाल सरकारको पाँच करोड ६० लाख को लागतमा निर्माण भइरहेको उक्त पुलको ९५ प्रतिसत काम पुरा भएको पुल निर्माण समितिका सदस्य बमबहादुर लामिछानेले जानकारी दिए ।
लामा गजेन्द्र नयाँ बाटो निर्माण समिति पोखराद्वारा चार वर्ष अगाडि पुल निर्माणको जिम्मा पाएको १४४ मेगावाट विद्युत उत्पादन क्षमता भएको कालीकण्डकी ए जनविद्युत आयोजनाको विद्युत उत्पादन कार्य बिहीबार पूर्ण रुपमा असफल भएपछि नदीको पानी सुरुङमार्गबाट पानी जान सकेको थिएन।
प्रति सेकेन्ड १६० क्विसिक पानी कालीगण्डकीको बाधबाट सुरूङ मार्ग हुदै विद्युत गृह बेलटारी जाने गर्दथ्यो। दिनभर विद्युत उत्पादन प्रणालीमा प्राविधिक समस्या उत्पादन भएपछि पानी सुरुङ मार्गमा पठाउन सकिएको र सिस्टम फेल भएकाले पानी सिधै नदीमा गएको कालीगण्डकी जलविद्युत आयोजनाका प्रमुख श्रीराम पाण्डेले जानकारी दिए।
यसले स्याङ्जाको चित्रे भन्ज्याङ, दिर्घा, श्रीकृष्ण गण्डकी, आलम देबी लगायत पाल्पाको तानसेन र गुल्मीको रुरुका लाभान्वित भएका थिए । पुल बगाउदा चार करोड पचाँस लाख रुपैयाको क्षति भएको छ ।
लामा गजेन्द्र नयाँ बाटो निर्माण समिति पोखराद्वारा चार वर्ष अगाडि पुल निर्माणको जिम्मा पाएको १४४ मेगावाट विद्युत उत्पादन क्षमता भएको कालीकण्डकी ए जनविद्युत आयोजनाको विद्युत उत्पादन कार्य बिहीबार पूर्ण रुपमा असफल भएपछि नदीको पानी सुरुङमार्गबाट पानी जान सकेको थिएन।
प्रति सेकेन्ड १६० क्विसिक पानी कालीगण्डकीको बाधबाट सुरूङ मार्ग हुदै विद्युत गृह बेलटारी जाने गर्दथ्यो। दिनभर विद्युत उत्पादन प्रणालीमा प्राविधिक समस्या उत्पादन भएपछि पानी सुरुङ मार्गमा पठाउन सकिएको र सिस्टम फेल भएकाले पानी सिधै नदीमा गएको कालीगण्डकी जलविद्युत आयोजनाका प्रमुख श्रीराम पाण्डेले जानकारी दिए।
यसले स्याङ्जाको चित्रे भन्ज्याङ, दिर्घा, श्रीकृष्ण गण्डकी, आलम देबी लगायत पाल्पाको तानसेन र गुल्मीको रुरुका लाभान्वित भएका थिए । पुल बगाउदा चार करोड पचाँस लाख रुपैयाको क्षति भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment