वैशाख १२ गतेको शक्तिशाली भूकम्प र २९ गतेको परकम्पनले स्कुलमा पुर्याएको क्षतिको निरीक्षण जिल्ला शिक्षा कार्यालय ललितपुरको नेतृत्वमा भईरहेको छ।
जिल्ला शिक्षा कार्यालयले प्राविधिक टोली खटाएर अहिलेसम्म ९३ स्कुलका भवनको निरीक्षण गरिसकेको छ।
प्राविधिक टोलीले जेम्स स्कुल सानेपाको २ वटा भवन, रूपक मेमोरियल कुपन्डोलको २ वटा भवन र सोमाङ्ग स्कुलको भवनमा रातो चिह्न लगाएको छ। यस्तै ज्ञानोदय उच्चमावि भवनमा रातो चिन्ह लगाएको छ।
कुन स्कुलमा कस्तो चिह्न सूची सहितः
No comments:
Post a Comment