Sunday, December 20, 2015

प्रहरी को गोलि लागि एक प्रदर्शनकारी को मृत्यु

०५ पौष/ गौर स्थित मेरी स्टोप्स नजिक एक आन्दोलनकारी लाइ प्रहरीले गोलि हानेको छ ! गोलि हाने पछि तिनलाइ नियन्त्रणमा लिई बुटले हिर्काउनु को साथै असामान्य कुटपिट गरेको छ ! अहिले उनलाई गौर अस्पतालमा उपचारार्थ लागिएको छ ! तेजपकड़ घर भएका तब्रेज आलम सहिद भएको अस्पताल श्रोतले जनाएको छ ! यसबारे आधिकारिक रूपमा पुष्टि हुन बाँकी नै छ !

No comments:

Post a Comment