Saturday, December 19, 2015

नेशनल हेराल्ड प्रकरणः अदालतले सोनिया र राहुललाई धरौटीमा छाड्यो

नेशनल हेराल्ड प्रकरणमा दिल्लीको पटियाला हाउस अदालतले कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीसँग धरौटी लिएको छ । समाचार एजेन्सी पीटीआइका अनुसार अदालतले दुबैलाई ५०-५० हजार धरौटी लिएको हो । यसमा मुद्धा दायर गर्ने भाजपा नेता सुब्रमण्यम स्वामीले धरौटीमा छाडेकोमा अदालतमै विरोध गरेका छन् । सोनिया र राहुलका वकिल कपिल सिब्बलले भने-अदालतले दुबैलाई कुनै सर्त राखेको छैन र यसबारे अर्को सुनुवाई २० फेब्रुअरीमा हुनेछ ।’

No comments:

Post a Comment