पुस १, २०७२- यसवर्षको प्रवेशीका परीक्षा(एसएलसी) चैत १८ गतेदेखि हुने भएको छ । आज बसेको माध्यमिक शिक्षा उतिर्ण परीक्षा समितिले चैत्त १८ देखि २९ गतेसम्मका लागि परीक्षाको कार्यतालिका तय गरेको छ । यसअघि चैतको पहिलो हप्ता हुँदै आएको परीक्षा तराईमा जारी आन्दोलन र भूकम्पले विद्यालयहरुमा कक्षा प्रभावित भएकाले २ हप्ता सारिएको हो ।
साधारण तर्फ पहिलो दिन १८ गते अंग्रेजी, १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते समाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते दोस्रो एच्छिक विषयको परीक्षा तोकिएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।
Wednesday, December 16, 2015
एसएलसी चैत १८ गतेदेखि

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment