(एजेन्सी) दक्षिण भारतका एक व्यक्तिले सर्पसँग खाली हात भिडेको एउटा भिडियो युट्युवमा भाइरल बनेको छ । उक्त भिडियोमा धोती लागाएका व्यक्तिले रुखमा रहेको विषालु किङ कोब्रालाई खाली हात पुच्छरमा समातेर तानेर भुइँमा बारम्बार पछारेको देख्न सकिन्छ । ती व्यक्तिले सात पटक उक्त सर्पलाई भुइँमा पछारेर छाड्छन् । भुइँमा सर्प हलचल नगरी बसेको देख्न सकिन्छ । धेरैले उक्त सर्प मरेको दाबी गरेका छन् । द सन पत्रिकाका अनुसार उक्त सर्पले ती व्यक्तिको छोरालाई टोकेर मारेको हुन्छ । त्यसैको बदला लिन उनले सर्पलाई खाली हात भिड्न पुगेका हुन् । उक्त भिडियो युट्युवमा राखेपछि त्यसलाई हेर्नेको संख्या ७ लाखभन्दा बढी नाघिसकेको छ । केहीले भने यसलाई जनवारमाथिको ज्यादती भन्दै विरोध समेत गरेका छन् ।
Sunday, December 20, 2015
छोरोको मृत्युको बदला लिन खाली हात कोब्रासँग भिडे पिता (भिडियो)
(एजेन्सी) दक्षिण भारतका एक व्यक्तिले सर्पसँग खाली हात भिडेको एउटा भिडियो युट्युवमा भाइरल बनेको छ । उक्त भिडियोमा धोती लागाएका व्यक्तिले रुखमा रहेको विषालु किङ कोब्रालाई खाली हात पुच्छरमा समातेर तानेर भुइँमा बारम्बार पछारेको देख्न सकिन्छ । ती व्यक्तिले सात पटक उक्त सर्पलाई भुइँमा पछारेर छाड्छन् । भुइँमा सर्प हलचल नगरी बसेको देख्न सकिन्छ । धेरैले उक्त सर्प मरेको दाबी गरेका छन् । द सन पत्रिकाका अनुसार उक्त सर्पले ती व्यक्तिको छोरालाई टोकेर मारेको हुन्छ । त्यसैको बदला लिन उनले सर्पलाई खाली हात भिड्न पुगेका हुन् । उक्त भिडियो युट्युवमा राखेपछि त्यसलाई हेर्नेको संख्या ७ लाखभन्दा बढी नाघिसकेको छ । केहीले भने यसलाई जनवारमाथिको ज्यादती भन्दै विरोध समेत गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment