Monday, November 2, 2015
यो हो दुनिया कै सबै भन्दा सानो देश, जहां बस्छन मात्र 27 जना ! (फोटो सहित)
के तपाई एस्तो देश को बारेमा सुन्नु भयेकोछ , जहां बस्ने मान्छेको कुल जनसंख्या मात्र  27 हो? जान्नु हुदैन भने हामी बतौछौ एउटा देश इंग्लैंड निर स्थित छ , जसको नाम सीलैंड हो । इंग्लैंड को  सफोल्क समुद्री तट बाट लगभग 10 किलोमीटर को दूरी मा स्थित सीलैंड खंडहर बनेको समुद्री किलला  मा स्थित छ, जसलाई दोस्रो वर्ल्ड वॉर को दौरान ब्रिटेन ले बनाएको थियो, जसलाई पच्ची खाली गरिएको थियो ।
माइक्रो नेशन भनिने सीलैंड मा अलग-अलग मान्छेको कब्जा थियो । हालांकि, 9 अक्टूबर 2012 मा रॉय बेट्स नामको मान्छेले आफुलाई सीलैंड को प्रिंस घोषित गरे । रॉय बेट्स को मृतु पछि उनको छोरा माइकल को शासन भयो । 
 यो देशलाई  इंटरनेशनल मान्यता पाएको छैन । सीलैंड को कुल क्षेत्रफल 250 मीटर (0.25 किलोमीटर) छ । 
Subscribe to:
Post Comments (Atom)
 






 
No comments:
Post a Comment