Sunday, October 18, 2015

NASA ले जारी गर्यो सुर्यमा कालो धब्बा भएको फोटो, जुन 50 पृथ्वी जति ठुलो छ (फोटो सहित)

इंटरनेशनल डेस्क. अमेरिकन स्पेस एजेंसी न्यासा लाइ सुर्यमा एउटा ठुलो कालो धब्बा देखेको छ । जस बाट हाई स्पीड सोलर विंड पैदा भैरहेको छ। नासा को मुताबिक, देख्दा भले यो डरावना लागेपनि, यो बाट डराउन जरुरि छैन । सुर्य को सतहमा देखिने यो धब्बा हाम्रो पृथ्वी भन्दा 50 गुना ठुलो छ । यो फोटो नासा ले सोलर डायनेमिक्स ऑब्जर्वेटरी मा लागेको विशालकाय कैमरा बाट 10 अक्टूबर मा खिचेको हो । फोटो सहित

No comments:

Post a Comment