Monday, October 26, 2015

पाकिस्तान–अफगानीस्तान सीमानजिकै शक्तिशाली भूकम्प पाकिस्तानमा मर्नेको संख्या ९० पुगेको छ (फोटो सहित )

कार्तिक ९, २०७२- आफगानीस्तान सीमा नजिकै शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार करिब ३ बजे भूकम्प गएको हो । अमेरिकी भूकम्प अनुसन्धान केन्द्र यूएसजीएसका अनुसार भूकम्प ७.७ म्याग्नीच्युडको थियो । भूकम्पको धक्का पाकिस्तान, अफगानीस्तानसहित भारत र नेपालमा समेत गरिएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अफगानीस्तानको सीमा क्षेत्रमा भूकम्प गएको जानकारी दिए । र पाकिस्तानमा मर्नेको संख्या ९० पुगेको ३५० भन्दा बढी घाइते भएको पाकिस्तानी मेडिया बाट जानकारी आएको छ ।

No comments:

Post a Comment