Thursday, October 29, 2015
शीतल निवासमा यसरी गरियो डा. रामवरण यादवको विदाइ
१२ कात्तिक, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेकै दिन पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई शीतल निवासबाट विदाइ गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले डा. यादवलाई विदाइ गरे ।
प्रधानमन्त्री ओलीले यादवलाई बुद्धको मूर्ति उपहार दिए । उनी कालो कार चढेर विदाइको हात हल्लाउँदै शीतल निवासबाट बाहिरएका छन् ।
सात बर्षे कार्यकाल पूरा गरी डा. यादव विहीबार शीतल निवासबाट ललितपुरको बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको डेरामा सरेका छन् । सरकारले यादवलाई भीभीआईपी सुविधायुक्त डेराको व्यवस्था मिलाइदिएको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment