Friday, October 9, 2015

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत

२२ असोज, काठमाडौं । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

No comments:

Post a Comment