Sunday, October 4, 2015

माटोको ढिस्कोले पुरिएर २ युवतीको ज्यान गयो

१८ असोज, दाङ । देउखुरीमा माटोको ढिस्कोले पुरिएर दुई युवतीको ज्यान गएको छ । घर पोत्ने कमेरो माटो लिन आईतवार बेलुकी गंगापरस्पुर गाविस ६ फुस्रेखोला गएका गढवा एक आँटिपकर निवासी २१ वषिर्या प्रबिता चौधरी र गढवा दुई दुमालगाउँकी २३ वषिर्या प्रतिमा कुमालको ज्यान गएको हो । चौधरी र कुमाल दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment