Sunday, October 4, 2015

मधेसी मोर्चाको बैठक : सीमांकनको माग पूरा न हुन्जेल आन्दोलनको स्वरुप परिवर्तन न गर्ने

वीरगञ्ज, १७ असोज संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठक संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसिरहेको छ । बैठकमा मोर्चा संयोजक उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा अध्यक्ष महेन्द्र यादव सहभागी छन् । बैठकमा आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे छलफल हुने सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेपाली फस्ट न्युज लाई बताए तर सीमांकनको माग पूरा न हुन्जेल तीन दलसँग कुनै पनि किसिमको सहमती न हुने र आन्दोलनको स्वरुप पनि परिवर्तन न गर्ने उनले बताए ।

No comments:

Post a Comment