Wednesday, October 7, 2015

३ प्रकार को मानिससंग सावधान बस्नु पर्छ हेर्नुस ति कस्ता हुन्छा

हाम्रो दैनिक जीवन मा 3 प्रकारको मान्छे पाउछौ , केहि एस्त मनिश हुन्छन जो संग हामी हरुले सावधान बस्नु पर्छ । केहि मनिस येस्ता हुन्छा जसलाई हामी हरुले कहिले दुखि गर्नु हुदैन । यहां एउटा कथा बाट जन्नुस कस्तो मान्छे संग सावधान बस्ने अनि कस्तो मान्छे लाइ कहिले गुमाउनु हुदैन ... एउटा गुरुकुल मा बारह वर्षको शिक्षा ग्रहण गरेपछि सबै शिष्य आफ्नो आफ्नो घर गए । गुरुजी पनि आफ्नो शिष्यों को शिक्षाले धेरै खुश भए र अंतिम उपदेश दिने तैयारी मा थिए । जब उपदेश को तैयारी पुरा भयो तब गुरुजीले सबै शिष्यलाइ एक ठाउँमा जम्मा गरे । गुरुको आज्ञा को पालन गर्दै सबै शिष्य एक ठाउमा एकत्रित भए । गुरुजी को हाथमा लकड़ीको ३ डोल थियो । उहाले शिष्यलाइ त्यो डोल देखाउदै सबैलाई भने कि तपाई हरुलाई इनिहरु को बिचको अन्तर बताउनु छ । सबै शिष्य ध्यानपूर्वक टुक्रा हेरे तर । ३ डोल समान देखियो । सबै जना अचम्म थिए कि समान देखिने मा के फरक हुन्छ र ? तेही बेला एउटा शिष्य को एक डोलको कान मा छेद देखियो । त्यस छि उसले ३ डोल कै अंतर खोजएर गुरुजी लाइ बताए कि एउटा को कानमा छेड छ दोस्रो को नाक र मुखमा छेड छ तेस्रो को मात्र नाक मा छेड छ । गुरुजी प्रसन्न हुनुभयो । तेस्पच्ची गुरुजी ले एउटा पातलो तार शिष्य लाइ दिदै भने कि यसलाई डोल को कानमा हाल । शिष्यों हरु ले तेस्तै गरे । तार पहिले एक कान हुदै दोस्रो कान बात निस्क्यो । दोस्रो को दोल को कान हुदै मुख बात निस्क्यो । तेस्रो को कान मा तार घुस्यो तर निस्केन । तब गुरुजी ले शिष्य लाइ भने कि यो डोल जस्तै तपाई हरुको जीवन मा तिन किसिम को मनिश आउछन पहिले डोल यो कुरा दर्सौछ जो मानिस तपाई को कुरा लाइ एक कान बाट सुनेर अर्को कान बाट निकाल्छन । एस्तो मान्छे लाइ कहिले आफ्नो समस्या बताउनु हुदैन । दोस्रो डोल ले यो कुरा दर्सौछ कि केहि मानिस येस्ता हुन्छन कि तपाई को कुरा सुनेर तेस्लाई अरुको अगाडी पनि भनि दिन्छन ।एस्तो मानिस संग सावधान बस्नु पर्छ अनि कहिले पनि आफ्नो महत्त्वपूर्ण कुरा बताउनु हुदैन । तेस्रो डोल ले एस्तो मानिस लाइ बताउछ जस माथि भरोसा गर्न सकिन्छ । एस्तो मानिस संग जुन सुकै प्रकारको विचार-विमर्श गरन सकिन्छ । यहि त्यो मानिस हुन् जो हाम्रो पोवेर बन्न सक्छन । एस्तो मानिस लाइ कहिले गुमाउनु हुदैन ।

No comments:

Post a Comment