टोकियो (जापान)— भारतीय हस्तक्षेपको विरोधमा जापानमा रहेका नेपालीले टोकियो स्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। सयौंको संख्यामा सहभागी नेपालीहरुले अमानवीय नाकाबन्दी निन्दनीय भन्दै दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन्। जनप्रतिनिधिमूलक संस्था संविधान सभाको ९० प्रतिशत बहुमतले संविधान जारी गरेपछि भारत असन्तुष्ट हुँदै नाकाबन्दी लगाएको हो।
'नेपालको आन्तरिक मामिला हस्तक्षेप गर्न पाइँदैन। अन्तरार्ष्ट्रिय कानून मिच्न पाइँदैन', नेपालीहरुले नारा लगाएका थिए।
एनआरएन जापनको आयोजनामा भएको सो र्यापलीमा सो र्यानलीमा जापानमा रहेका ६० भन्दा बढी संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए।
'सार्वभौम नेपालमाथिको अन्तरार्ष्ट्रिय कानुनविपरित नाङ्गो अस्तक्षेप भएको छ। यो विषयलाई अन्तरार्ष्ट्रिय मञ्चमा पुर्यानउन पनि हामीले दवाब दिएका हौं', एनआरएन आइसीसी उपाध्यक्ष भवन भट्टले भने, ' यो अमानवीय हस्तक्षेपको विश्वभरिबाटै यसको विरोध हुनुपर्छ।'
नेपाली सर्वभौमको सम्मान गर : एनअारएन जापान
एनअारएन जापनले टोकियो स्थित भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत पठाएको छ। पत्रमा मोदी र भारत सरकारलाइ सर्वभाैम नेपालको सम्मान गर्न भनिएको छ।
Thursday, October 1, 2015
टोकियो स्थित भारतीय दूतावास अगाडि प्रदर्शन, मोदीलाई पत्र

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment