महाविनाशकारी भूकम्प गएको दुई हप्ता भैसक्दा पनि यस पछिका सानासाना धक्काहरु दैनिकजसो आइनै रहेको छ।
काठमाडौं, बैशाख २६- महाविनाशकारी भूकम्प गएको दुई हप्ता भैसक्दा पनि यस पछिका सानासाना धक्काहरु दैनिकजसो आइनै रहेको छ ।
आज पनि भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ३: ०८ बजे रशुवा केन्द्र भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्टीय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ । गोरखा केन्द्र बनाएर यही बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूइँचालो पश्चात १५५ बटा धक्काहरु महशुस गरिएको केन्द्रले जानकारी गराएको छ ।

No comments:
Post a Comment