Friday, September 25, 2015

भारतले भन्यो, 'नाकामा अवरोध हाम्रो कारण होइन'

काठमाडौं : भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ। काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ। काठमाडौं : भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ। काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ।

No comments:

Post a Comment