Monday, September 28, 2015

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द गर्ने निर्णय

>११ असोज, काठमाडौं । केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरभारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो । सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले अनलाइनखबरसँग भने-‘चितवन, कार्की र कञ्चनपुरमा बन्द भइससकेको छ ।’ विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु र विज्ञपन बन्द गर्न उर्जी जारी गरिसकेको छ ।

No comments:

Post a Comment