Saturday, February 27, 2016
छोरीले आफ्नै पितालाई न्यूड फोटो पठाएपछि…
एजेन्सी । सेल्फीको क्रेजमा मानिसहरु यति पागल हुन्छ की कैयौ पटकमा एउटा स–सानो लापरवाहीले उनीहरुको ज्यान लिन्छ भने कैयौ पटक आफैलाई लज्जास्पद बनाउछ । यस्तै खालको एउटा घटना सार्वजनिक भएको छ ।
समाचार अनुसार जहाँ छोरीले आफ्नै बाबुलाई न्यूड फोटो पठाएकी छिन् । ब्रिटेनमा न्याजा नामक एक ट्वीटर यूजर महिलाको एक न्यूड सेल्फी त्यो बेला उनका लागि अप्ठेरो बन्यो जब उनले पठाउने बेला ब्वाईफ्रेण्ड ‘डेका’को सट्टा बाबुलाई पठाइन् ।
मंगलवार पठाइएको उनको न्यूड फोटो इन्टरनेटमा भाइरल बनेको छ । तर, जब उनको यो न्यूड र उत्तेजक फोटो उनका बाबुले देखे तब उनलाई जमेरै धुलाई गरे । र उनीमाथि थुप्रै प्रतिबन्ध लगाए । उनलाई फोन चलाउन पनि दिइएको छैन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment