Saturday, February 27, 2016
आमाले यौन सन्तुष्टि नदिदा छोरीतिर…
एजेन्सी । हाम्रो समाजमा कहिलेकाँही अनौठा अनौठा घटना सुनिन्छ ।
जो नैतिकता पचाएर गरिएको हुन्छ । यस्तै घटना फेरि सार्वजनिक भएको छ । यूपीको बन्दायूंमा श्रीमतीले यौन सन्तुष्टि नदिदा एक पुरुषले एक वर्षदेखि आफ्नै छोरीको यौन शोषण गर्दै आएको खुलासा भएको छ ।
पीडित किशोरीलाई उनका सौतेला बाबुले करिब एक वर्षदेखि निरन्तर आफ्नो यौन सन्तुष्टिको सिकार बनाउँदै आएको समाचारमा जनाइएको छ । यस्तो कर्तुतबारे आमा पनि जानकार भएपनि नजानेजस्तो गर्थिन् उल्टै छोरीलाई चुप लाग्न दबाब दिन्थिन् ।
विहीबार यो रहस्य परिवारका अन्य सदस्यहरुमाझ खुलेपछि घटना प्रहरीसम्म पुगेको छ । परिवारका सदस्यहरुको दबावपछि पीडित किशोरीकी आमा पनि श्रीमानविरुद्ध उजुरी दर्ता गराउन तयार भएकी छिन् । उजुरी दर्ता भएपछि प्रहरीले आरोपी बाबुलाई पक्रेको छ । पीडित किशोरीलाई मेडिकल परीक्षणका लागि अस्पताल पठाइएको छ ।
यस्तो छ पुरा घटना विवरणः
उसहैतको एक गाउँमा बस्दै आएका पुरुषले करिब १४ वर्ष पहिला मुर्शिदाबाद (पश्चिम बंगाल)बाट एक महिलालाई विहे गरेर भित्र्याएका थिए । त्यो बेला महिलाको काखमा एक वर्षकी छोरी पनि थिईन् । जसको उमेर अहिले १५ वर्ष भइसकेको छ । श्रीमान वितेपछि ती महिला विधवा थिइन् । त्यो बेलासम्म एक छोरी जन्माइसकेकी थिइन् ।
यी पुरुषका महिला(श्रीमती)बाट अहिले पांच छोरा छन् । आरोप छ कि करीब वर्षदिन पहिले सौतेले बाबुले आफ्नी जवान छोरीमाथि पहिलोपटक जबरजस्ती गरेका थिए । आमाको जवानी ढल्किएपछि उनले छोरी ताकेका हुन् ।
आफ्नै बाबुले जबरजस्ती गर्दा उनले आमालाई घटनाबारे बताइन् तर, आमाले आफ्ना श्रीमानको हर्कतको विरोध गर्नुको सट्टा छोरीलाई कसैका सामुन्ने मुख नखोल्न र चुप लागेर बस्न भनिन् । त्यसपछि त सौतेला बाबु लगातार उनीलाई डराइ–धम्काएकर दिनदिनै यौनसम्पर्क राख्न थाले ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment