Monday, February 8, 2016

भारतले महत्वपूर्ण साथी गुमायोः मोदी

२६ माघ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल टि्वटमा देशका लागि दशकौं सेवा गरेका कोइरालाको निधनबाट कांग्रेसले ठूलो नेता गुमाएको बताएका छन् । साथै भारतले महत्वपूर्ण मित्र गुमाएको मोदीले बताएका छन् । ‘सुशील कोइराला सादगी हामी सबैका लागि पाठ हुनेछ’ मोदीले भनेका छन् । In Sushil Koirala ji, NC has lost a big leader who served Nepal for decades & India lost a valued friend. Pained by his demise. RIP. — Narendra Modi (@narendramodi) February 9, 2016 Sushil Koirala ji's simplicity holds lessons for all of us. My condolences to the Koirala family & people of Nepal in this hour of grief. — Narendra Modi (@narendramodi) February 9, 2016

No comments:

Post a Comment