Monday, February 8, 2016

अलविदा सुशील दा

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । कोइरालाको आफ्नै निवासमा निधन भएको हो । पार्टी सभापति कोइराला निधन भएको खबर पाएपछि कांग्रेस नेताहरु राति नै महाराजगञ्ज पुगेका थिए । कोइरालाका आफन्त र नेताहरुले श्रद्धान्जली दिएका छन् ।

No comments:

Post a Comment