Friday, December 4, 2015

बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

नयाँ दिल्ली, मंसिर १८ । भारतको छत्तीसगढमा एक महिलालाई बलात्कारपछि जिउँदै जलाइएको छ । छत्तीसगढको भिलाईमा मिठाई पसलमा कार्यरत महिलालाई बलात्कारपछि जलाईएको हो ।
रातको समयमा कामका लागि कसैको फोन आएपछि घरबाट बाहिरिएकी महिलाको बलात्कारपछि हत्या गरिएको सुरक्षाकर्मीले जनाएका छन् ।
बलात्कारपछिजिउँदै जलाईएकी महिलालाई छत्तीसगढको तीन थाना क्षेत्रमा अचेत अवस्थामा फेला पारिएको थियो । (एजेन्सी)

No comments:

Post a Comment