प्रहरीका अनुसार दुई संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । जसमा एक पुरुष र एक महिला छन् । तेस्रा आक्रमणकारी भने फरार भएका छन् । उसको प्रहरीले खोजी गरिरहेको अधिकारीहरुले बताएका छन् ।
आक्रमणकारीहरुले सैनिकको जस्तो पोशाक लगाएका थिए । यो चरमपन्थी आक्रमण हुन सक्ने आशंका गरिएको छ ।
No comments:
Post a Comment