Friday, November 4, 2016

सेक्स नगर्दा आउने ६ समस्या, तपाईलाई त भएको छैन ?



एजेन्सी दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्सको पनि मानिसलाई जरुरत हुन्छ
खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य
नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने यसले तपाईको शरिरमा अनेक किसिमका नराम्रा असरहरु पर्न सक्छन् तथा समस्या उतपन्न हुन सक्छन्
के के हुन् ? नियमित सेक्स नगर्दा उत्पन्न हुने समस्या थाहा पाउनुस्ः
रोगहरुसँग लड्ने शरीरको क्षमतामा असर
धेरै मामलामा यो प्रमाणित भएको छकि यौन सम्बन्ध बनाउनाले विभिन्न रोगहरुसँग लड्ने शरीरको क्षमतालाई बढाउँछ यस्तै हस्तमैथुनले पनि फाइदा हुन्छ तर पुरै चाँही यौन क्रियाकलापहरुबाट मात्रै तपाईलाई इन्फेक्सन अन्य रोगहरुसँग लड्नमा मद्दत गर्छ
मुटु रोग हुनबाट बचाउँछ
यदि तपाई नियमित रुपले काम पनि गर्नुहुन्न भने यौन सम्बन्ध बनाउनाले तपाईको शरीर सहि आकारमा आउँछ स्वस्थ रहन्छ यस्तो नगर्नाले तपाईको मांसपेशी हार्मोनमा नराम्रो असर पर्न सक्छ
चिन्ता बढ्ने खतरा
चिन्ता तथा तनाव कम गर्नमा यौन सम्पर्कले राम्रै भुमिका निभाउँछ बढी चिन्ताबाट ब्लड प्रेसर बढी हुन्छ समस्या सिर्जना हुन्छ
पुरुषमा इरेकटाइल डिस्फंकसनको खतरा
जसले नियमित रुपमा शारिरीक सम्बन्ध गर्छ उनमा इरेक्टाइल डिस्फंक्सनको खतरा यौन सम्बन्ध नबनाउनेको तुलनामा कम हुन्छ यौन सम्बन्धले यसलाई परहेज गर्छ नियमित यौन सम्पर्कले पुरुषको लिंगमा सकारात्मक असर पर्छ
वजाइना (योनी)मा दुखाई
यदि तपाई यो सोचेर यौन सम्बन्ध बनाउन हुन्न कि वजाइना (योनी) टाइट हुनेछ भनेर तर, त्यो गलत हो कडापनको महसुसको तपाईको यौनसम्बन्धमा कुनै सम्बन्ध छैन्
यौन इच्छामा नराम्रो असर
विज्ञहरुको भनाई अनुसार नियमित यौन सम्बन्ध बनाउनाले यौन इच्छा बलियो हुन्छ उनको भनाई अनुसार यदि तपाई यसलाई अस्वीकार गर्न हुन्छ भने सेक्स गर्ने रुचि पनि कम हुन जान्छ शक्तिमा पनि कमी आउँछ


No comments:

Post a Comment