Friday, June 5, 2015
अब स्काइपबाट एनसेल र एनटिसीमा निशुल्क फोन सुबिधा । कसरि प्रयोग गर्ने जान्नुहुस
अब स्काइपबाट नेपाल टेलिकम र एनसेलको मोबाइलबाट तपाईले निशुल्का फोन गर्न सक्नुहुने भएको छ ।
स्काइपका माध्यमबाट निशुल्क फोन गर्न सकिने भएको हो । कल गर्दा अब कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।
यो सुविधा नेपालमा मात्र नभएर विदेशमा भएकाको हकमा पनि लागु हुनेछ । स्काइपबाट कुराकानी गर्दा इन्टरनेट भएको ठाउँ वा तपाईको फोनको मोबाइल डाटा भने प्रयोग गर्नुपर्नेछ ।
स्वदेश तथा विदेशमा फोन गर्नका लागि तपाईले स्काइपको डायल गर्ने स्थानमा गएर मोबाइल नम्बर हानी सिधैं डायल गर्न सक्नुहुनेछ ।
यसरी कल गर्दा तपाईको टेलिफोन नम्बर भने जाँदैन । यो सुरक्षाका हिसावले भने संवदेनशील हुने छ ।ओयसनेपल डटकमले खबर लेखेको छ ।
English
Now Skype Nepal Telecom and elaborate on a mobile phone you can nisulka has.
Skype has become feasible through the free phone. Losing money is no longer a call skaipale said.
This feature not only abroad, but also applies to the case. Skype conversation where the Internet or your phone's mobile data that must be used.
At home and abroad, he went to the phone to dial Skype mobile number you dial can harm sidhaim.
If your telephone number and call logging. This security will be handed over if the sensitive information salmonellae to find out is written.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment