सोलुखुम्बु– एनसेलको टावरले काम नगरी नेटवर्क नदिएको भन्दै केरुङ–२ पतालेका स्थानियबासीले बिहिबार टावरमा तोडफोड गरेका छन् ।
तोडफोडबाट लुम्बिनी ईन्टरनेटको डिभाईस (छाता) २ थान, एआइसी केवल नेटको डिभाईस १ थान, केवल तार र अर्थिङ तारसमेत क्षति भएको प्रहरीले बताएको छ ।
तोडफोड गर्ने ब्यक्तिहरुको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
No comments:
Post a Comment