Thursday, September 8, 2016
यसरी सुन्दरी बनाउँछ, यौन सम्पर्कले
यौन सम्बन्धले महिलामा ‘यस्त्रोजेन’ नामक तन्तु को बिकाश गर्छ जसले चम्किलो अनुहार सिल्की कपाल र स्वस्थ छाला बनाउछ । अनि कोलाजेन नामक तन्तु पनि विकास गर्छ । यो तन्तु पनि सुन्दर छालाको लागि मुख्य तत्व हो ।
हप्तामा कम्तिमा ४ पटकसम्म यौन सम्बन्ध राख्नुहोस खासगरी यसले महिलामा छाला चाहुरिने समस्या धेरै कम गर्छ । महिलाले यौनको चरम आनन्दमा सेरोटोनिन र डीया नामक तन्तु स्खलन गर्छ, यो तन्तु स्खलन बाट महिला लाई स्वस्थ दिमाग, हसिलो, अनि आशाबादी बनाउने गर्छ र ‘डीया’ नामक तन्तु ले महिलामा मानसिक तनाब कम गर्छ । नियमित यौन सम्पर्कले महिलालाई रोग निरोधक पनि बनाउछ । स्वस्थ यौन सम्बन्धले महिलामा केमिकलयुक्त शृंगार सामाग्रीको तुलनामा सकारात्कम रिजल्ट दिन्छ ।
स्वस्थ यौन सम्बन्धले महिलामा प्राकृतिक रुपमा बक्षस्थल ठुलो हुने गर्छ र संभोगकोबेलामा बक्षस्थल साबिक को भन्दा करिब २५ प्रतिशत बृद्धि हुने गर्छ । त्यसैले बक्षस्थल ठुलो बनाउन अन्य बिधि भन्दा स्वस्थ्य यौन सम्पर्क नै उचित उपाय हो ।
स्वस्थ यौन सम्बन्धले चरम आनन्दकोवेला महिलामा ‘ओक्शीटोसिन’ नामक तन्तु निर्माण्ँ गर्छ । जसले मानसिक तनाब दिने तन्तु ‘कोरतिसोल’ नामक तन्तु लाई समप्त गर्ने गर्छ । जसले ‘डिप्रेसन’ हुनवाट समेत वचाउछ ।
साथै धेरैको चिन्ताको बिषय महिलाहरुमा भूडी लाग्ने समस्या छ । जसले सुन्दरतालाई प्रत्यक्ष असर गर्छ । खासमा हाम्रो शरीरमा ‘कोरतिसोल’ तात्नु ले नै यो काम गर्ने गर्छ । त्यसैले यो कोरतिसोल लाई समाप्त पार्न धेरै ‘ओक्शीटोसिन’ नामक तन्तु निर्माणगर्नु उचित हुन्छ । अर्थात् स्वस्थ यौन सम्बन्ध ।
‘ओक्शीटोसिन’ नामक तन्तुको अर्को राम्रो पक्ष भनेको यसले महिलामा नम्मर स्वभाव, कम चन्चलेपन, सहनशीलता र आशाबादी हुनमा मद्त गर्छ । स्वस्थ यौन सम्बन्धले मुटुको चाल र रगत को बहाव लाई समेत फाइदा पु¥याउँछ । जुन शारीरिक ब्यायाम जतिकै लाभदायक हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment