मंगलबार बकर इदको सार्बजनिक विदा दिने सरकारको निर्णय
२६ भदौ, काठमाडौं । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।
No comments:
Post a Comment